समाजवाद उन्मुख अर्थतन्त्र ː उद्देश्य र यथार्थ
नेपालको संविधान २०१९ देखि नै देशको आर्थिक उन्नतिमा जनसाधरणको सहभागिता बढाउने र अर्थतन्त्रमा कुनै पनि वर्ग र व्यक्तिको वर्चस्व कायम हुन नदिने लक्ष्य लिइँदै आइएको थियो । दोस्रो जनआन्दोलनको सफलता पश्चात् लेखिएको वर्तमान संविधानले सार्वजनिक निजी तथा सहकारी क्षेत्रको सहभागिता मार्फत उपलब्ध साधन र स्रोतको परिचालन गरि तीव्र आर्थिक वृद्धि हासिल गर्नेؙ प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण तथा आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न अर्थतन्त्रलाई आत्मनिर्भरؙ स्वतन्त्र र उन्नतिशील बनाउँदै समाजवाद उन्मुख, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको निर्माण गर्ने उद्देश्य राखेको छ । पुरा पढ्नको लागि

Comments
Post a Comment