नीति अनुसन्धानमा लगानीः वालुवामा पानी
वैज्ञानिक विश्लेषणका माध्यमबाट तथ्यमा आधारित नीति व्यवस्थापन गर्ने उपकरणको रूपमा नीति अनुसन्धानलाई लिइन्छ । यो वैज्ञानिक शासकीय व्यवस्थापनको नीति पृष्ठपोषण गर्ने अर्ध–प्राविधिक पद्धति पनि हो । यसमा कुनै पनि मुलुकले अंगीकार गरेको आर्थिक–सामाजिक विकासका लक्ष्यहरू हासिल गर्न अवलम्बन गरिएका क्रियाकलापहरू निर्दिष्ट पथमा अग्रसर भइरहेका छन्/छैनन् ? नीति कार्यान्वयनको दिशाले बाटो बिराउन लागेको छ भने त्यसलाई सुधार गर्न के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ र कुनै नीतिविशेषले पारेको प्रभाव र असरजस्ता विषयमा वैज्ञानिक विश्लेषणका माध्यमद्वारा निष्कर्ष निकाल्ने काम गरिन्छ । पुरा पढ्न

Comments
Post a Comment