विदेशी मुद्रा संचिती : जोखिम र यसको दिगो व्यवस्थापन

 वैदेशिक व्यापारको वर्तमान प्रवृत्तिलाई नै निरन्तरता दिएको अवस्थामा नेपालले निकट भविष्यमा विदेशी मुद्रा सञ्चितिको गम्भीर जोखिमको सामना गर्नुपर्नेछ। आफ्नो मेहनतको आर्जनले नेपाली भएकै कारण विदेशी बजारमा उपलब्ध हुने गुणस्तरीय वस्तु तथा सेवाको उपभोगबाट बञ्चित हुनु पर्ने स्थितिसमेत आउन सक्ने देखिन्छ । (पुरा लेख)

Comments