Skip to main content

Posts

Featured

नेपालमा स्वैट शेयरः औचित्य र भविष्यमा पर्ने प्रभाव

 कुनै आर्थिक लगानी विना नै कसैको ज्ञान, सीप वा सेवावापत प्रदान गरीने शेयरलाई स्वैट शेयर वा स्वैट इक्विटी भनिन्छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ ले कम्पनी ऐन २०६३ को दफा १८ मा संशोधन गरी नगदबाहेक अरू कुनै किसिमबाट शेयर निष्काशन वा बिक्री गर्दा त्यस्ता संस्थापक वा कम्पनीलाई प्राप्त हुने बौद्धिक सम्पत्ति, मूल्य वृद्धि, सेवा, व्यापारिक ख्याति (गुड विल), प्राविधिक जानकारी (नो हाउ शेयरिङ्) र प्रविधिक ज्ञानलाई समेत आधार लिनसक्ने व्यवस्था गरी नेपालमा पनि स्वैट शेयर जारी गर्न सकिने व्यवस्था गरीएको छ । कानुनमा गरीएको यस परिवर्तनले मुख्यतः स्टार्टअप व्यवसायलाई सम्बोधन गर्न खोजेको भए पनि यस वाहेकका व्यवसायमा पनि स्वैट शेयर निष्काशन गर्न पाउने व्यवस्था गरेको छ । स्टार्ट (अप व्यवसायमा चालिस प्रतिशत र अन्य व्यवसायमा बीस प्रतिशत सम्म यस प्रकारको शेयर लिन सकिनेछ । अब कुनै कम्पनीको स्थापनाका बखत कसैले गरेको श्रम र उपलब्ध गराएको सेवाको बदलामा यस्तो शेयर लिन पाइने भएको छ । थप पढ्नको लागि / https://ehimalayatimes.com/2025/07/35536...

Latest Posts

Mind the gap: Development Needs Vs Development Finance in Nepal